ट्रेण्डिङ

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सुरू

  • अनलाइन काभ्रे
  • / शिक्षा /
  • २०८२ फागुन ५, मंगलबार (५ महिना अघि)
  • ३८१ पटक पढिएको
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सुरू

काठमाडौँ । कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने जानकारी राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको छ ।
बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा भने चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।
फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको बोर्डले जानकारी दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका: