ट्रेण्डिङ

रहेनन् बलिउडका अभिनेता धर्मेन्द्र

  • अनलाइन काभ्रे
  • / मनोरञ्जन /
  • २०८२ मंसिर ८, सोमबार (७ महिना अघि)
  • ३३८ पटक पढिएको
रहेनन् बलिउडका अभिनेता धर्मेन्द्र

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको आज निधन भएको छ । टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।
सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३ सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
उनको ‘शोले’ मा बहुचर्चित वीरूको भूमिका, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ लगायतका फिल्महरू सदाबहार मानिन्छन्।