ट्रेण्डिङ

सरकारी कार्यालय र शैक्षिक संस्थालाई दुई दिन बिदा दिने सरकारको निर्णय

  • अनलाइन काभ्रे
  • / समाचार /
  • २०८२ चैत्र २२, आईतबार (३ महिना अघि)
  • ३५५ पटक पढिएको
सरकारी कार्यालय र शैक्षिक संस्थालाई दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । चैत २३ गतेबाट सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेगरी सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । सरकारको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको जानकारी दिए ।